चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने
काठमाडौँ । तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा.नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ...