डा.दिव्या सिंहलाई डिन बनाएको विरोधमा आईओएममा तालाबन्दी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा डा. दिव्यासिंह शाहलाई नियुक्ति गरेको विरोधमा विद्यार्थी संगठन अनेरास्ववियूले तालाबन्दी गरेको छ । अनेरास्ववियूले डा. शाहलाई डिन बनाउने त्रिभुवन विश्वविद्यालयको...