जाजरकोट अस्पतालका लागि डा. तोशिमा कार्कीले एक महिनाको तलब सहयोग गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.तोशिमा कार्कीले जाजरकोट अस्पताललाई एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अस्पताललाई चाहिने सामान जुटाउनका लागि सहयोग गर्ने घोषणा...