नेताका कारण युवामा निराशा छायो : नेता भण्डारी
रामपुर (पाल्पा) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले नेताहरूका कारण युवामा निराशा छाएको बताए । नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा...