परराष्ट्र मन्त्री डा. राणा र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह
काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले युक्रेनको विदेश मन्त्री आन्द्रिई सिबिहासँग भेटवार्ता गरेकी छन् । भारतको राजधानी नयाँ दिल्लीमा जारी राइसिना संवादमा सहभागिताका लागि आएका बेला सिबिहासँग परराष्ट्र मन्त्री...