नेपाल टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना निःशुल्क डाटा सुविधा दिने
काठमाडौँ । नेपाल टेलिकमको एनटी फाइबर प्रविधिबाट टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका ग्राहकलाई एक महिनासम्मका लागि नि:शुल्क डाटा सुविधा उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ । एनटी फाइबरबाट टेलिफोन मात्रै...