बी एन्ड सीलाई सम्बन्धन दिए सत्याग्रह सुरु गर्ने चेतमवनीसहित प्रधानमन्त्री ओलीलाई डा. केसीको पत्र
काठमाडौँ । डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिन आग्रह गरेका छन् । डा. केसीले बी एन्ड सी मेडिकल कलेजलाई...