होली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : अध्यक्ष बिसी
काठमाडौँ । तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले फागुपूर्णिमा (होली पर्व)ले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा अध्यक्ष बिसीले सम्पूर्ण नेपालीमा शुभकामना...