कोभिड-१९ स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ : डब्लुएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड १९ सन् २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक रहेको बताएको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस...