विकास प्राधिकरणमा ‘डन’ कर्मचारीको दवदवा, २१ वर्षदेखि दरबन्दी बिनै काजमाथि काज !
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका बेथिति कति कति । करार भर्तिकेन्द्र बनाउनेदेखि आफ्नै कर्मचारीलाई जिम्मेवारीविहीन बनाएर काजका निजामतीबाट कामकाज गराउनेसम्मका ‘गैर जिम्मेवार’ कार्यमा चुर्लुम्मै डुबेको प्राधिकरणको अर्को बेथिति भेटिएको...