विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ पाएसँगै पूर्वाधार समितिको बैठक सुरु
काठमाडौँ । केही बेर अवरुद्ध भएको संसद्को पूर्वाधार समिति बैठक पुनः सुरु भएको छ । सांसदहरूले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ पाएसँगै बैठक सुरु भएको हो । ऊर्जा...