नेपाललाई तेस्रो झट्का, कुशल मल्ल आउट
काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ। नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा ११ रन बनाएर कुशल मल्ल आउट भएका हुन्। आशिफ शेख...