नेपाललाई तेस्रो झट्का, कुशल मल्ल आउट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाललाई तेस्रो झट्का, कुशल मल्ल आउट


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ। नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा ११ रन बनाएर कुशल मल्ल आउट भएका हुन्।

आशिफ शेख ३४ रन बनाएर आउट भएका थिए। त्यस्तै, कुशल भुर्तेल शून्यमा आउट भए।

Tags :
प्रतिक्रिया दिनुहोस