कालिकोटमा ट्रयाक्टर दुर्घटना: चालकसहित चार जनाको मृत्यु
सुर्खेत । कालिकोटमा ट्रयाक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका-९ थिर्पुबाट पलाँता-४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्रयाक्टर पलाँता-२ बुडाडाँडा नजिक गए राति...