अख्तियारद्वारा ट्रायल अनुत्तीर्ण ६२ जना चालकमाथि छानबिन सुरु
काठमाडौँ । फेल भएका ६२ जनाले लाइसेन्स पाएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। हेभी सवारीसाधन (जी समूह) चालकको लाइसेन्स परीक्षामा यातायात व्यवस्था कार्यालय, वीरगन्जमा फेल भएका...