भारतले गर्यो आयरल्यान्डविरुद्धको दुई टी-२० सिरीजमा क्लिनस्विप
काठमाडौँ । भारतले दोस्रो तथा अन्तिम टी-२० क्रिकेटमा आयरल्यान्डलाई चार रनले हराएको छ। योसँगै हार्दिक पाण्ड्याको कप्तानीमा रहेको भारतले दुई खेलको सिरिजमा क्लिनस्विप गरेको छ। जितका लागि २ सय २६ रनको...