विश्वकप खेल्ने क्रिकेट खेलाडीहरूलाई नेपाली समाजद्वारा पञ्चेबाजा बजाएर स्वागत
अमेरिका । आइसिसी टी-ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताका लागि अमेरिकामा रहेका नेपाली क्रिकेट खेलाडीहरूको सम्मानमा नेपाली समाज टेक्ससले सोमबार बिहान टेक्ससको युलेस सिटी स्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहारमा स्वागत कार्यक्रम...