देउवाद्वारा अधिवक्ता देवकोटाको निधनमा दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जा जिल्ला चापाकोट नगरपालिका-९ स्थित पार्टीका सक्रिय बौद्धिक व्यक्तित्व अधिवक्ता टीकाराम देवकोटाको निधनप्रति दुःख व्यक्त गरेका छन् । लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय...