‘टिआरसी विधेयकको प्रावधानले नियन्त्रित न्यायपालिकाको अभ्यास गर्न खोज्यो’
काठमाडौँ । वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले सरकारले संसदमा पेस गरेको टिआरसी विधेयकले निर्देशित न्यायपालिकाको अभ्यास गर्ने भन्दै आपत्ति जनाएका छन् । सरकारले आइतबार प्रतिनिधि सभामा...