प्रमुख शहरमा १२ घण्टा सञ्चालन हुने नागरिक सेवा केन्द्र स्थापना गरिने
काठमाडौँ । बालेन नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा लिन विभिन्न कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न प्रमुख शहरहरूमा नागरिक सेवा केन्द्र सञ्चालन गर्ने नीति अघि सारेको छ। शासकीय सुधारअन्तर्गत एजेन्सिफिकेसन मोडालिटीमा...