पूर्व अर्थमन्त्री बोहरालाई माओवादीको २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । सुदूरपश्चिमका पूर्व अर्थमन्त्री झपटबहादुर बोहरालाई नेकपा माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको छ । अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित बोहरालाई माओवादी केन्द्रले २४...