पुर्वसभामुख ढुंगानाको निधनको शोकमा काँग्रेसले पार्टी कार्यालयमा झण्डा आधा झुकाउने
काठमाडौँ। नेपाली काँग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । २०८१ मंसिर ४ गते मंगलबारका...