धितोपत्र बोर्डद्वारा ज्ञानेन्द्रलाल प्रधानविरुद्ध मुद्दा दायर
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानविरुद्ध मुद्दा दायर गरेको छ । प्रधानले आफू कम्पनीको अध्यक्ष हुँदा आफ्नो नामको सेयर श्रीमती, छोरा र छोरीलाई नामसारी...