अर्थमन्त्री पुनसँग एमसीसी उपाध्यक्ष ब्रुक्सको भेट
काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरवारस्थित मन्त्रालयमा शिष्टाचार भेट...