कैलालीको लम्कीचुहामा मेयर र उपमेयर दुवै पदमा महिलाले मारे वाजी
काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एमालेका महिला उम्मेदवारहरू विजयी भएका छन् । मेयरमा नेपाली काँग्रेसकी सुशीला शाही र उपमेयरमा एमालेकी जुना चौधरी विजयी भएका...