रुसी सुन आयातमा प्रतिबन्ध लगाउने जी-७ राष्ट्रको घोषणा
काठमाडौँ । जी-७ समूहले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ। युक्रेनमाथि युद्ध जारी राखेको रुसलाई कमजोर बनाउने उद्देश्यले जी-७ राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउन लागेका हुन्। ‘एकसाथ जी-७...