माओवादीले चाहेको दिनमै ओली सरकार ढल्छ : सांसद आचार्य
काठमाडौँ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कोशी प्रदेशका सांसद जीवन आचार्यले काँग्रेस-एमालेले सत्ताका लागि गठबन्धन गरे पनि माओवादीले जनतासँग गठबन्धन गर्ने बताएका छन् । अखिल (क्रान्तिकारी) सुनसरीको १४औँ जिल्ला...