५ वटा सुरुङमार्गको अध्ययन गर्दै गण्डकी सरकार
काठमाडौँ । गण्डकी प्रदेश सरकारले ५ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन कार्य अगाडि बढाउने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रबार आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत...