सच्चिएर गुमेको विरासत फर्काउँछौँ : जीतनारायण श्रेष्ठ
काठमाडैँ । नेपाली काँग्रेसका नेता जीतनारायण श्रेष्ठले सङ्गठित भएर गुमेको विरासत फर्काउन लाग्ने बताएका छन्। चितवन-२ को उप-निर्वाचनमा पराजित भएका श्रेष्ठले निर्वाचनको परिणामको विषयमा दोषारोपण नगर्न आग्रहसमेत आग्रह गरेका छन्...