जाँडरक्सी खाएर होहल्ला गर्ने प्रहरी हवलदारलाई कारबाही
काठमाडौँ । जाँडरक्सी खाएर होहल्ला गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एक जना प्रहरी हवलदारलाई कारबाही गरेको छ। जनकपुरधाम उपमहानगरपालिका-७ भ्रमरपुरा चोकको एक ग्यारेजमा सोमवार जाँडरक्सी खाएर होहल्ला गरेको आरोपमा...