ट्राफिक नियम उल्लङ्घनको जरिमाना अब मोबाइलबाटै
काठमाडौँ। ट्राफिक नियम उल्लङ्घनकर्ताले अब बैङ्कमा गएर जरिमाना बापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्युआर कोडबाटै जरिमाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो...