माओवादीले विभाग र जनवर्गीय सङ्गठन घटाउने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट पार्टीका विभाग र जनवर्गीय सङ्गठनको संख्या घटाउने गरी छलफल अघि बढाएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकमा नेताहरूले...