गठबन्धनको बैठकमा जसपाका नेताहरू अनुपस्थित
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेताहरू सत्ता गठबन्धनको बैठकमा अनुपस्थित भएका छन् । सिट बाँडफाँटका लागि बालुवाटारमा जारी गठबन्धनको बैठकमा जसपाकातर्फबाट कुनै नेता उपस्थित छैनन् । जसपाका अध्यक्ष उपेन्द्र...