शिक्षामन्त्री भट्टराईको दाबी : त्रिविको जग्गा छानबिन समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्छौँ
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको जग्गा विवाद समाधान गर्न गठित छानबिन समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने बताएकी छन्। सिंहदरवारमा बुधबार बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा...