सुनसरी-४ मा एमालेका कुसियैतले घटाए मत
काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले मतान्तर घटाएका छन्। यहाँ नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की १२९ मतान्तरले अघि छन्। कुसियैतले पछिल्लो समय कार्कीसँगको मतान्तर...