जेठको पहिलो साताभित्र छात्रवृत्ति वितरण गर्न काठमाडौँ महानगरको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेठको पहिलो साताभित्र गरिब, अपांगता, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति वितरण गरिसक्न निर्देशन दिएको छ। काठमाडौँ महानगरपालिकाले मंगलबार सूचना जारी...