रास्वपा सभापति लामिछानेसँग चिनियाँ राजदूतको भेट
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चिनियाँ राजदूत चेन सङको भेट भएको छ। सभापति लामिछाने र चिनियाँ राजदूतबीच पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शिष्टाचार भेट भएको हो। भेटमा नेपाल...