चुनाव रोक्न माग गर्दै मधेसी निजामती कर्मचारी मञ्च सर्वोच्चमा
काठमाडौँ । नेपाल मधेसी निजामती कर्मचारी मञ्चले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको चुनाव रोक्न सर्वोच्चमा मुद्धा दर्ता गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार...