सांसद भण्डारीकी आमाको अवस्था ‘चिन्ताजनक’
काठमाडौँ । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ। गए राति भएको सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएकी उनको कीर्तिपुर...