राष्ट्रिय सभा उपाध्यक्ष अर्याल र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौँ। राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीको भेट भएको छ । चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, तिब्बतका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालसहित डेलिगेसन तहको...