बढ्दो विदेश पलायन रोक्न चिकित्सा शिक्षा ऐन संशोधन आवश्यक : मन्त्री बस्नेत
सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बढ्दो विदेश पलायन रोक्न चिकित्सा शिक्षा ऐन संशोधन आवश्यक रहेको बताएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ स्थित बलेफी माध्यमिक विद्यालयको ७५ औं...