प्रदर्शक र निर्माताबिचको विवाद मिल्यो, शेयर बराबर बाँडफाँड हुने
काठमाडौँ । चलचित्र निर्माता सङ्घ र चलचित्र सङ्घबिच सहमति भएको छ । बिहीबार दुई सङ्घबिच हलमा चलचित्र प्रदर्शन अवधिभर ५०–५० सेयर बाँडफाँट गर्ने समझदारी भएको निर्माता सङ्घका अध्यक्ष नवल खड्काले जानकारी दिए । उनका अनुसार सेयर...