सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जना पक्राउ
काठमाडौँ । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको टोलीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले दाङ लमही नगरपालिका-५ घर भएका...