२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवतीको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-१ का ३८ वर्षीय सुरेन्द्र केसी छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । १२ मंसिरमा पक्राउ परेका उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ ।

उनले सामाजिक सञ्जालमार्फत एक युवतीलाई साथी बनाएका थिए । त्यसपछि विवाह गर्ने भन्दै ती युवतीसँग भिडियो कल गर्ने र गोप्य अंगहरु देखाउन लगाउने गरेका थिए । पछि सम्बन्ध बिग्रिएपछि रेकर्ड गरेर राखिएका युवतीका नग्न भिडियो र फोटोहरू उनका आफन्तलाई पठाएको आरोप उनीमाथि छ ।