ललिता निवास कीर्ते प्रकरणमा पूर्वमन्त्री जोशीसँग ३ लाख ३० हजार धरौटी माग
काठमाडौँ । ललिता निवासको जग्गा कीर्ते गरेको आरोप लागेका पूर्वमन्त्री चन्द्रदेव जोशीलाई जिल्ला अदालत काठमाडौँले ३ लाख ३० हजार रुपैंया धरौटीमा रिहा गरेको छ । न्यायाधीश श्यामविहारी मौर्यको इजलासले उनीसँग...