सहकारी पीडितको बचत फिर्ता गर्न चक्रीय कोषमा सरकारले थप २५ करोड विनियोजन गर्ने
काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थाका पीडित सदस्यहरूको बचत फिर्ता गर्न स्थापना गरिएको चक्रीय कोषमा सरकारले थप २५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षमा विनियोजन गरिएको २५...