पर्यटन विभागको महानिर्देशकमा चक्र बुढा
काठमाडौँ। पर्यटन विभागको महानिर्देशकमा सहसचिव चक्रबहादुर बुढा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्री स्तरीय निर्णय गर्दै पर्यटन प्रवर्द्धन महाशाखा प्रमुख बुढालाई विभागीय महानिर्देशकको...