बिपी प्रतिष्ठान भएको बेथिति अन्त्य गर्न पाँचबुँदे सम्झौता
काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको बथिति र अनियमितता समाधान गर्नका लागि स्वास्थ्य मन्त्रालय, प्रतिष्ठान र घोपा बचाउ अभियानबीच सम्झौता भएको छ । स्वास्थ्यमन्त्री भवानी खापुङ, प्रतिष्ठानका...