अब घर-जग्गा कारोबार गर्न अनुमति लिनुपर्ने, अनुमतिविना किनबेच गरे १० लाख रुपैयाँसम्म जरिवाना
काठमाडौँ । घर-जग्गा सम्बन्धी कारोबार गर्न अब अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था सरकारले गर्न लागेको छ। मालपोत ऐन-२०३४ संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। सरकारले नेपाल ऐनलाई संशोधन गर्न...