नेताहरूबारे नकारात्मक कुरा सामाजिक सञ्जालमा नलेख्न एकीकृत समाजवादीको निर्देशन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीका नेताहरूबारे नकारात्मक टिप्पणी सामाजिक सञ्जालमा नलेख्न निर्देशन दिएको छ । महासचिव घनश्याम भूसालले बिहीबार एक परिपत्र जारी गर्दै मातहतका कमिटीलाई पार्टी नेताहरूबारे सामाजिक सञ्जालमा...